‘हामीले अंकमाल गर्यौं र धेरै रोयौं’

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी र ब्याट्सम्यान सुरेश रैनाले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे ।भारतले स्वतन्त्रता दिवस मनाईरहेको समय धोनी र रैनाले सन्यास घोषणा गरेका थिए । सामाजिक संजाल इन्स्टाग्रामबाट दुवैले सन्यास घोषणा गरेका थिए । सन्यास घोषणा गर्दा धोनी र रैना दुवै जना चेन्नईमा रहेका थिए । इन्डियन […]

Continue Reading

फाइनल प्रवेशका लागि इन्टर र शाख्तर भिड्दै

एजेन्सी । युरोपा लिग फुटबलको दोस्रो सेमिफाइनल खेल आज (सोमबार) हुँदैछ ।दोस्रो सेमिफाइनलमा इटालियन क्लब इन्टर मिलान र युक्रेनी क्लब शाख्तर डोनेस्कबीच प्रतिस्पर्धा हुनेछ ।जर्मनीको डुसेलड्रोफमा हुने इन्टर र शाख्तरबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । मेर्कुर एरिनामा मैदान उत्रदा दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुने छन् ।दुई टिमबीचको […]

Continue Reading

साउथह्याम्पटनसँग कप्तान जेम्सको नयाँ सम्झौता

एजेन्सी । साउथह्याम्पटनका कप्तान जेम्स वार्डले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।साउथह्याम्पटनमा थप पाँच वर्ष रहने गरी कप्तान जेम्सले सोमबार नयाँ सम्झौता गरेका हुन् । नयाँ सम्झौतासँगै जेम्स सन् २०२५ सम्म क्लबमा रहने छन् ।२५ वर्षीय मिडफिल्डर जेम्स आठ वर्षको उमेरमा साउथह्याम्पटनको एकेडेमीमा आएका थिए । उनले सन् २०११ मा सिनियर टिममा डेब्यु गरेका थिए […]

Continue Reading

डर्टमण्डको झण्डै दर्जन गोल

एजेन्सी । बोरुसिया डर्टमण्डले प्रि–सिजनको तयारीमा खेलिएको मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ ।आईतबार राति डर्टमण्डले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा अष्ट्रिया विनमाथि ११–२ को जित निकालेको हो ।डर्टमण्ड सिजनको तयारीका लागि अष्ट्रिया भ्रमणमा रहेको छ । डर्टमण्डको जितमा म्यान्चेष्टर युनाईटेडले अनुबन्धको प्रयास गरिरहेको जाडोन साञ्चोले समेत गोल गरे । ईङ्ल्याण्डका विङ्गर दोस्रो हाफमा मैदान छिरेर गोल […]

Continue Reading

युनाइटेडका विंगर चोङ्ग ब्रेमेनमा

एजेन्सी । जर्मन क्लब भेरडाआ ब्रेमेनले डच विंगर ताहिथ चोङ्गलाई लोनमा अनुबन्ध गरेको छ ।ब्रेमेनले युवा विंगर चोङ्गलाई म्यानचेस्टर युनाइटेडबाट एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।२० वर्षे विंगरसँग ब्रेमेनले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । ‘पहिलो टिमको अनुभव प्राप्त गरिसकेका चोङ्ग ब्रेमेनमा अनुबन्धित भएका छन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छनेदरल्यान्ड्सको यू-२१ […]

Continue Reading

फिफाको महिला वरीयतामा नेपाल ९९ औँ स्थानमा

काठमाण्डौ – विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरीयतामा नेपाल ९९ औँ स्थानमा यथावत् रहेको छ । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरीयतामा परेको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरीयता एकनास रहेको छ । एशियाली देशतर्फ नेपाल २१ औँ स्थानमा छ । दक्षिण एशियाली देशको […]

Continue Reading

क्लब छाड्ने हाभर्टजको ईच्छा

एजेन्सी । जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड काई हभार्टजले क्लब छाड्न चाहेको बताएका छन् ।लण्डन क्लब चेल्सीसंग जोडिएका हभार्टजले क्लब छोड्ने ईच्छा ब्यक्त गरेका हुन् ।बायर लिभरकुसनका प्रमुख कार्यकारी फर्नान्डो कारोले हाभर्टजले क्लब छोड्न चाहेको उल्लेख गर्दै उनी चेल्सी जाने निश्चित नभएको बताए । २१ बर्षका फरवार्ड समर ट्रान्सफरमा स्टामफोर्ड ब्रिज क्लबसंग जोडिएका छन् । […]

Continue Reading

आर्नोल्ड ‘योङ्ग प्लेयर अफ दि सिजन’

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर ट्रेन्ड एलेक्जेन्डर आर्नोल्ड ‘योङ्ग प्लेयर अफ दि सिजन’ चुनिएका छन् ।प्रिमियर लिगले शुक्रबार आर्नोल्डलाई २०१९/२० को ‘योङ्ग प्लेयर अफ दि सिजन’ घोषित गरेको हो । मनोनयनमा परेका अन्य सात खेलाडीलाई पछि पार्दै आर्नोल्ड सिजनको उत्कृष्ट युवा खेलाडी चुनिएका हुन् ।यस सिजन लिभरपुललाई प्रिमियर लिगको उपाधि दिलाउन उनले उत्कृष्ट खेलेका […]

Continue Reading

इंग्ल्यान्डलाई १० वर्षपछि सिरिज जित्ने अवसर

एजेन्सी – तीन खेलको टेष्ट सिरिज अन्तर्गत पाकिस्तान र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि साउथह्याप्टनमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार ३:४५ देखि सुरु हुनेछ । पहिलो टेष्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी भएको थियो । इंग्ल्यान्ड एक खेल अगावै १० वर्षपछि पाकिस्तानविरुद्ध टेष्ट सिरिज जित्न चाहान्छ । इंग्ल्यान्डले सन् २०१० मा घरेलु मैदानमा पाकिस्तानलाई चार […]

Continue Reading

एट्लेटिको म्याड्रिडलाई लाइप्जिगको चुनौती

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको दोस्रो क्वाटरफाइनलमा आज (बिहीबार) राति जर्मन क्लब आरबी लाइप्जिग र स्पेनिस एट्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । लाइप्जिग र एट्लेटिको पहिलोपटक आमने–समने हुन लागेका हुन् । डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुललाई हराएर क्वाटरफाइनलको यात्रा तय गरेको एट्लेटिको जर्मन प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनल […]

Continue Reading