आयरल्यान्ड हार्‍याे, इंग्ल्यान्डलाई १० अंक!

काठमाडौं– आइसिसी क्रिकेट विश्वकप सुपर लिगअन्तर्गत आयरल्यान्डसँगको एकदिवसीय सिरिजमा घरेलु टोली इंग्ल्यान्डले जित हात पारेको छ। बिहीबार राति सम्पन्न सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। १७३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले २७.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍याे। इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अर्धशतकीय पारी खेले। ५४ बलमा ११ […]

Continue Reading

विश्वकप सुपर लिगमा इंग्ल्यान्डको सानदार सुरुवात

एजेन्सी – तीव्र गतिका बलर डेभिड विल्लीको उत्कृष्ट बलिङमा तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । यस सिरिजसँगै आइसिसी विश्वकप सुपर लिगको पनि सुरुवात भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डका […]

Continue Reading

हाल्याण्ड डर्टमण्डमै प्रतिबद्ध

एजेन्सी । बोरुसिया डर्टमण्डका फरवार्ड ईर्लिङ हाल्याण्डले आफु जर्मन क्लबमै प्रतिबद्ध रहेको बताएका छन् ।आगामी समर ट्रान्सफरमा म्यान्चेष्टर युनाईटेड र रियल मड्रिडसंग जोडिएका हाल्याण्डले आफु डर्टमण्डमै बस्ने प्रतिबद्धता दोह¥याएका हुन् । उनले आफ्नो लक्ष्य डर्टमण्डमै बसेर बुन्डेसलिगाको उपाधि जित्नु रहेको बताए ।उनले भनेका छन्, ‘मेरो उद्धेश्य भनेको यही रहनु हो । र यस क्लबबाट उपाधि […]

Continue Reading